मिल्लान् त ओली–नेपाल ? नेकपाका नेता भन्छन् – पार्टी फुटेको बुझ्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तीन महिना लामो संवादहीनता तोडेका छन् । मङ्गलबार अपराह्न उनीहरूबीच झण्डै तीनघण्टा भलाकुसारी भयो । आफ्नै कार्यशैलीले अप्ठ्यारोमा पर्दै गएका र पार्टीभित्र अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले सहकार्यको हात अघि बढाए !                          […]

Continue Reading