महिला लघुवित्तले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने , शेयर पर्ने संभावना कति ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।लघुवित्तले जारी पूँजी१० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर […]

Continue Reading

निफ्राको आईपीओ बाँडफाँड भाग्यमानीले पाए ६० कित्ता शेयर अब यसरी हेर्नुस आइपिओ रिजल्ट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीआ आज शुक्रबार बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आईपीओ बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेजमा पनि गरिएको थियो। बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको […]

Continue Reading

शेयर ब्रोकर कमिसन घटाउन अर्थमन्त्री को निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो बजारमा सेयरको खरिद बिक्री गर्दा लाग्दैआएको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरुलाई अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिएका हुन् । उनले पुँजी बजारसँग सम्बन्धित निकायहरुलाई प्रो–एक्टिभ भएर लाग्न निर्देशन समेत दिए । पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको बताउँदै अर्थमन्त्री पौडेलले अहिलेको समस्या […]

Continue Reading

पुसको पहिलो सातादेखि डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने , कसरी ? पूरा हेर्नुस ।

काठमाण्डौ । अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले अब पुस पहिलो सातादेखि लगानीकर्ताहरुले डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको हो। सीडीएससीका प्रवक्ता सुुरेश न्यौपानका अनुसार इसेवा, प्रभु पे, आइएमई पेलगायत विभिन्न डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत डिम्याट नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको […]

Continue Reading

भर्ने हैन त आइपिओ ? आउने भयो , इन्फ्रास्ट्रक्चर बैंकको अहिले सम्मकै ठूलो आइपिओ , कति गर्ने आबेदन, पूरा पढ्नुस।

हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगको हाे । बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले […]

Continue Reading

शेयर कर्जाको नीति परिवर्तन नगर्न अर्थमन्त्रीको रास्ट्रबैंक लाई निर्देशन , ढुक्क भयर लगानी गर्न आग्रह ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जाको नीति ‘पुनराबलोकन’प्रति चासो दिएका छन् । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज विहान टेलिफोन गरी शेयर धितो कर्जाको नीति परिवर्तन र यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राखेर मात्र नीति पुनरावलोकन गर्न आग्रह गरेका हुन् । राष्ट्र बैंकले गत बिहीबार चालु आर्थिक वर्षको मौद्रिक […]

Continue Reading

के तपाईं थोरै लगानी -बाट सेयर बजारमा मनग्य कमाउन चाहनुहुन्छ ? यदि चाहानु हुन्छ भने अपनाउनुस् यी टिप्स।

पैसा कमाउने सोच बनाउनुभएको छ भने आवश्यक छैन कि तपाइँले ठूलो रकमबाटै कुनै काम सुरु गर्नुपर्छ। किनकि थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ। यसका लागि सेयरबजार उपयुक्त हुन सक्छ । सेयरबजारमा थोरै लगानी गरेर मनग्य कमाउन केही आधारभूत नियममा भने अवश्य ध्यान दिनुपर्छ। यी यस्ता नियम हुन्, जसलाई विश्वका ठूलठूला लगानीकर्ताहरुले सुरुमा सेयर बजारमा […]

Continue Reading

शेयर बजारमा उत्साह : चार बर्ष पछि नेप्से परिसूचक १७०० माथी , अधिकाङ्स कम्पनी को शेयरमूल्यमा सकारात्मक सर्किट ?

बुधबारको शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । चार वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि उक्लिएपछि लगानीकर्ताहरु उत्साहित बनेका हुन् । बुधबार नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको छ । यसअघि २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेकाे थियाे । त्यसबेला ७८ कराेड ९ लाख रूपैयाँ मात्रै काराेबार भएकाे थियाे […]

Continue Reading

सुर्य लाइफ इन्स्योरेन्स को लाभांश घोषणा , बोनस र नगद कति ? पूरा हेर्नुस !

सूर्या लाइफ इन्स्योरेन्स (SLIC) ले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको कार्तिक २५ गते बसेको बैंठकले लाभांश पारित गरेको हो । कम्पनी सञ्चालक समितिले हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश […]

Continue Reading

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न ४० कम्पनी योग्य ? कहिले जारी गर्दै छ्न आइपिओ? पूरा हेर्नुस ।

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन चाहाने संस्थागत लगानीकर्ताहरु सहभागी हुने प्रकृयामा नै रहेको जानकारी गराएको छ । हालसम्म बुक बिल्डिङ विधिबाट प्रथामिक शेयर जारी गर्न इच्छुक करिब ६० वटा संस्थागत लगानीकर्ता आएको बोर्डको भनाई छ ।जस मध्ये करीव ४० वटा संस्थागत लगानीकर्ताको आवश्यक कागजातहरु पुगेको छ भने  कागजात नपुगेका […]

Continue Reading