प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त, विवाहको मिति तय सगै लागे तयारीमा, को हुन कोइराला ?
एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डि’भोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन । थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने […]
Continue Reading