हिलो पटक भारतको राजधा

२ पुस, काठमाडौं । आजबाट चैत २०७६ यता पहिलो पटक भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ  ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको नेपाल […]

Continue Reading

किन आयो विश्वभरि नै युट्युब, गुगल, जिमेल फेसबुक लगायतका एपमा समस्या , आफ्नो अकाउन्ट् कसरी सुरक्षित राख्ने !पूरा पढ्नुहोस।

विश्वभरि गुगलका एप, युट्युबलगायत एपमा समस्या आएको छ। सोमबार साँझ जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या आएको डेलीमेलले जनाएको छवेबसाइटमा समस्या आउँदा ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरमा हजारौं मानिसहरूले समस्या आएको जानकारी गराएका थिए। विशेषगरी युरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, दक्षिण अफ्रिका, एसियाका राष्ट्रमा यो समस्या देखिएको छ। यो समस्या नेपालमा पनि देखिएको छ। डाउनडिटेक्टरमा युट्युब डाउन भएकोबारे साँझ सम्म १ लाख […]

Continue Reading

घामबाट चार्ज हुने गाडी सार्वजनिक, कति छ बजार मुल्य ? पुरा हेर्नुस ।

अमेरिकी कम्पनी एप्टेरा प्याराडिजिमले घामबाट चार्ज हुने गाडी सार्वजनिक गरेको छ।यो गाडी फुल चार्जमा १६ सय किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छयो गाडीलाई सौर्य शक्तिसोस्न सक्ने गरी डिजाईन गरिएको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ। ३ वटा पांग्रा भएको यो गाडी हेर्दा सानो जेट जस्तो देखिन्छ। यसमा २ वटा सिट जडान गरिएको छ। यो गाडी […]

Continue Reading

राष्ट्रपतिले किन ठड्याए कुकुरको विशाल स्वर्ण सालिक ? पूरा पढ्नुस ।

देशका राष्ट्रपतिले राजधानीको सडक चोकमा सुनले बनाएको कुकुरको विशाल सालिक ठड्याए भन्ने सुन्दा आश्चर्य लाग्ला । तर मध्य एसियाली मुलुक तुर्कमेनिस्तानका राष्ट्रपतिले आफूलाई मनपर्ने एउटा कुकुरको विशाल सुनौलो मूर्ति सडकमा ठड्याएका छन् ।तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दीमुहामेदोले राजधानी अश्गाबातको एक क्षेत्रमा उक्त कुकुरको मूर्ति ठड्याउन आदेश दिएका थिए । सन् २००७ देखि सासन सत्ता सम्हालिरहेका राष्ट्रपति […]

Continue Reading

दुई सन्तानकी भाउजु लिएर देवर भा’गे

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ । जुन नेपाली सीमा नजिक छ । यस्ता घटनाले नेपाललाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् […]

Continue Reading

बेलायतमा आजबाट कोरोना भ्याक्सिनेशन सुरु , भ्याक्सिनले यसरी काम गर्छ ? पूरा पढ्नुहोस ।

बेलायतमा आजबाट कोरोना भ्याक्सिनेशन अभियान सुरु भएको छ । योसँगै बेलायत फाइजर/बायोएनटेकद्धारा तयार गरिएको भ्याक्सिनको प्रयोग गर्ने पहिलो देश बनेको छ ।यो अभियानको सुरुवातमा मंगलबार उत्तर आयरल्याण्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना भ्याक्सिन दिइएको हो । एन्निसकिलेनकी मार्गरेट कीनानले उक्त भ्याक्सिन पाएकी हुन् । बेलायत सरकारले सबैभन्दा पहिले उक्त भ्याक्सिन अस्पतालहरुमा उपलब्ध गराउने, त्यसपछि मात्र क्लिनिकहरुमा उपलब्ध […]

Continue Reading

कोरोनाभाइरसविरुद्धको युद्धः मोडेर्नाको खोपले जगाएको आशा, पूरा पढ्नुहोस् ।

मोडेर्ना कम्पनीले निर्माण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप भाइरसविरुद्ध ९४.५ प्रतिशत प्रभावकारी पाइएको कम्पनीले दाबी गरेको छ । भाइरसविरुद्ध यति धेरै प्रभावकारी देखिएको यो दोस्रो अमेरिकी खोप हो । गत हप्ता मात्र अर्को अमेरिकी कम्पनी फाइजरले आफ्नो प्रारम्भिक तथ्याङ्कमा आफूले निर्माण गरिरहेको खोप भाइरसविरुद्ध ९० प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी गरेको थियो। सुरक्षा र प्रभावकारिताको मामिलामा दुवै […]

Continue Reading

डिसेम्बरसम्म जोखिम समूहमा कोरोना भ्याक्सिन आइपुग्न सक्छ ? यस्तो छ तयारी, पूरा हेर्नुस।

एजेन्सी । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समूहका व्यक्तिहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् । ‘ यसअघि अमेरिकी औषधी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको […]

Continue Reading

सरकारले गर्यो कोराना महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार दिने घोषणा ?

कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र एक हिसाबले तहसनहस बनिरहेको छ । कैयन् व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ । विभिन्न देशका सरकारहरुले समेत टाट पल्टिन लागेको बताउन थालेका छन् । कोरोना भाइरस महामारीले रोजगारी तथा व्यवसायबाट हात धुनुपरेको र हातमुख जोर्नसमेत धौधौ हुन लागेको अवस्थामा धेरै मानिसका पारिवारिक योजनाहरु […]

Continue Reading

जो बाइडन अमेरिकी राष्ट्रपति मा बहुमत सहित बिजयी , पूरा हेर्नुस ।

२२ कात्तिक, काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार […]

Continue Reading