June 14, 2021

News21Nepal

best site for news

पाथिभरा माताको दर्शन गर्दै माघ १२ गते सोमबार को पूरा रासिफल हेर्नुहोस भेटी स्वरुप ॐ लेखी शेयर गर्नुस अकास्मात धन लाभ हुनेछ

तपाईंको दिन आर्थिक र व्यवसायिक दृष्टिकोणबाट लाभदायक हुनेछ। धन लाभ मिल्नेछ। व्यपार व्यवासय बिस्तार हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। यात्राको योग बन्ने देखिन्छ। धार्मिक कार्यमा मन लाग्नेछ। साथी-भाईसँग आनन्दमय समय बित्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो तपाईं शुभ कार्य गर्न प्रेरित हुनुहुनेछ। आर्थिक कार्यक्रम आयोजनको लागि दिन अत्यन्त शुभ रहनेछ। कडा परिश्रम गर्दा पनि थोरै मिहेनत मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह मनमा नकारत्मक भावना उत्पन्न हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। यात्रा गर्दा सावधान रहनुहोला। महिला र तरल पदार्थहरूको मामलामा सावधानी अपनाउनुहोस्। मानसिक थकानको अनुभव हुनेछ। शारीरिक रूपले भने तपाईं स्वस्थ रहनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो नयाँ कार्य यस दिन सुरु गर्न सकिन्छ। आफन्त तथा मित्रगणसँग रमाइलो भेटघाट हुनेछ। मनमा प्रशन्नता छाउनेछ। यस दिन गरेको काममा सफलताको सम्भावना उच्च छ। व्यापारमा प्रतिस्पर्धी पराजित हुनेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे आर्थिक हिसाबले दिन लाभदायक रहनेछ। खर्च अधिक हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्ने सम्भावना छ। परिवारका सदस्यहरूबाट पूर्ण समर्थन रहनेछ। उत्तम भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। तपाईं आफ्नो मीठो वाणीले कसैको पनि मन जित्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो बोलीको मद्दतले तपाईं लाभदायक र सामाजिक सम्बन्धहरू बनाउन सक्षम हुनुहुनेछ। दिन व्यावसायिक रूपमा लाभदायक हुनेछ। तपाईं स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ प्राप्त होला। वैवाहिक जीवन सुखमय रहनेछ। रमणीय यात्राको सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। दुर्घटनाको योग रहेको हुँदा यात्रा गर्दा सावधान रहनुहोस्। खर्च अधिक हुनेछ। अनावाशक वाद-विवादमा फस्न सकिन्छ, सजग रहनुहोला। आफन्तसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु  रोजगार-पेशामा लाभ प्राप्त हुनेछ। तपाईं साथीहरूसँग भेट्न सक्नुहुन्छ र रमणीय यात्राको योजना बन्नसक्छ। छोरा तथा पत्नीबाट लाभ मिल्नेछ। विशेषगरी महिला मित्रबाट लाभ मिल्नेछ। साथी-भाईबाट उपहार पाएर तपाईं प्रशन्न हुनुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे  मनमा परोपकारी भावना रहनेछ। तपाईं अरुलाई मद्दत गर्न उत्सुक रहनुहुनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना उच्च छ। व्यापारको शिलशिलामा यात्राको पनि योग बन्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि  तपाईं बौद्धिक र लेखन कार्यसँग सम्बन्धित प्रवृत्तिमा सक्रिय हुनुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं अस्वस्थ रहनुहुनेछ। व्यर्थको खर्च बढ्नेछ। व्यावसायिक रूपमा नयाँ विचारधारा अपनाउन सक्षम हुनुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द  मनमा नकारत्मक सोच आउनसक्छ। क्रोधमा संयम राख्नुहोला। स्वास्थ्य बिग्रन सक्छ। मानिसक तनाव बढ्नेछ। परिवारका सदस्यबीच मनमुटावको स्थिति उत्पन्न होला। खर्चको मात्रा बढ्नाले आर्थिक समस्याकले सताउन सक्छ। कार्यक्षेत्रमा पनि समय त्यति अनुकूल नरहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि  व्यापार व्यवसाय क्षेत्रामा भरपूर लाभ मिल्ने सम्भावना छ। साहित्यकार, कलाकार र कारीगरहरूले आफ्नो रचनात्मकता बढाउन र सम्मान प्राप्त गर्न सक्षम हुनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र र वाहन सुख प्राप्त होला।