भर्खरै सकिएको मन्त्रीपरिषद बैठकले गरेको आकस्मिक निर्णय यस्तो छ ! पूरा पढ्नुहोस ।

रास्ट्रिय

बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सकिएको हो।बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

‘यो नियमित बैठक हो। बाहिर आएजस्तै त्यस्तो आकस्मिक बैठक बसेको होइन’, बैठकमा उपस्थित  एक मन्त्रीले भने।यसअघि मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो। तर उक्त बैठकमा सभामुख अनुपस्थित भएपछि पुन : आजै ५ बजे बस्नेगरी बैठक स्थगित भएको थियो।
स्रोत : सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *