किन आयो विश्वभरि नै युट्युब, गुगल, जिमेल फेसबुक लगायतका एपमा समस्या , आफ्नो अकाउन्ट् कसरी सुरक्षित राख्ने !पूरा पढ्नुहोस।

अन्तरास्ट्रिय

विश्वभरि गुगलका एप, युट्युबलगायत एपमा समस्या आएको छ। सोमबार साँझ जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या आएको डेलीमेलले जनाएको छवेबसाइटमा समस्या आउँदा ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरमा हजारौं मानिसहरूले समस्या आएको जानकारी गराएका थिए।

विशेषगरी युरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, दक्षिण अफ्रिका, एसियाका राष्ट्रमा यो समस्या देखिएको छ। यो समस्या नेपालमा पनि देखिएको छ। डाउनडिटेक्टरमा युट्युब डाउन भएकोबारे साँझ सम्म १ लाख २७ हजार बढीले रिपोर्ट गरेका छन्त्यस्तै, ३१ हजार जिमेल र गुगलको मुख्य वेबसाइटबारे २१ हजार बढी रिपोर्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *