कुमारी बैंकले घोषणा गर्यो लाभांश ?

बैंककिङ सेयर बजार

कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक वर्ष २०७६÷७७ का लागी आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीले पाउनेछन्।   स्रोत : मेरो लगानि

Leave a Reply

Your email address will not be published. Required fields are marked *