June 14, 2021

News21Nepal

best site for news

सुर्य लाइफ इन्स्योरेन्स को लाभांश घोषणा , बोनस र नगद कति ? पूरा हेर्नुस !

सूर्या लाइफ इन्स्योरेन्स (SLIC) ले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको कार्तिक २५ गते बसेको बैंठकले लाभांश पारित गरेको हो ।

कम्पनी सञ्चालक समितिले हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश लाभांश बीमा समितिबाट स्वीकृती पाएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड पुग्नेछ ।