अस्पताललाई बागमती प्रदेश सरकारको पत्र : संक्रमितको निशुल्क उपचारलाई निरन्तरता दिनू

रास्ट्रिय

५ कात्तिक, काठमाडौं । बागमती प्रदेश सरकारले कोरोना संक्रमित सबै नागरिकको निशुल्क उपचार गर्न कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ!                                                                         संघीय सरकारले कात्तिक २ गतेदेखि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अन्यसँग भने कोरोना परीक्षण र उपचारको रकम लिने संघीय सरकारको निर्णय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *