गत २४ घन्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि। परिक्षण कति ? पूरा हेर्नुस ।

रास्ट्रिय स्वास्थ्य

१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन्।

स्रोत : onlinle khabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *