June 14, 2021

News21Nepal

best site for news

प्रधानमन्त्रीद्वारा ७ सय ५० शैय्या क्षमताको अस्पताल शिलान्सास

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको छाउनीमा निर्माण हुने ७ सय ५० शैय्या क्षमता भएको वीरेन्द्र अस्पतालको शनिबार शिलान्यास गर्नुभएको छ । आगामी ७ बर्षमा सेवा सुरु गर्ने र १० वर्षभित्र पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको सो अस्पतालले ३० प्रकारका चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ  कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न अस्पतालको निर्माणले थप टेवा पुग्ने बताउँदै नेपाली सेनाले मुलुकको रक्षाका साथै अन्य सामाजिक काममा पुर्‍याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।एजेन्सी । भारतका अस्पतालहरुले अक्सिजनको अभावकै कारण आफ्ना वि’मारीहरु म’रिरहेको बताएका छन् । किनभने कोरोना संक्रमित र मृतकको आँकडाले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेका छन् ।भारतमा पछिल्लो तीन दिनको बीचमा करिव १० लाख मानिस संक्रमित भएका छन् । शनिबार २४ घण्टाको अवधिमा ३ लाख ३६ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् ।दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शनिबार राती अक्सिजन न’पाएर २० जना संक्रमितको नि’धन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारत सरकारले भने रेल सेवा र भा’रतीय वायु सेनालाई आवश्यक उपकरण आपूर्तिका लागि तै’नाथ राखिएको बताएको छ । शनिबार २४ घण्टाको अवधिमा भारतभर २६ सय २४ जनाको मृ’त्यु भएको छ । शुक्रबार यो संख्या २२ सय ६३ थियो । विश्व स्वास्थ्य सं’गठन (डब्लूएचओ)ले भारतको अहिलेको स्थितिलाई ‘म’हाविनाशकारी अवस्था’को रुपमा चित्रण गरी कोरोनाले कतिसम्म क्षति गर्छ भन्ने उदाहरण बनेको बताएको छ ।

सन् २०२१ को सुरुआतमा भारतले कोरोनालाई प’रास्त गरेको ठा’नेको थियो । फेब्रुअरीको मध्यतिर सवा अर्ब जनसंख्या रहेको भारतमा ११ हजार नयाँ संक्रमित देखिएका थिए । भारतले खोप उत्पादन गरी निर्यातसमेत गर्न थालेको थियो । मार्चमा त्यहाँका स्वास्थ्यमन्त्रीले को’रोनाबिरुद्धको ल’डाईं अ’न्त्यतिर पुगेको बताएका थिए । तर त्यतिबेलै देखि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका थिए । नयाँ भे’रिएन्टको प्रवेश भइसकेपछि पनि त्यहाँ सार्वजनिक स’मारोह, कु’म्भमेला लगायतका ग’तिविधि रोकिएन । यही महिनाको सुरुआतमा ह’रिद्वारमा आयोजित कु’म्भमेलामा लाखौं तीर्थयात्री सहभागी थिए । राजधानी दिल्लीका अस्पतालहरुले आफ्नो सा’मर्थ्यको अ’न्तिम अवस्थामा रहेको चे’तावनी दिएका छन् । हो’ली फ्या’मिली अस्पतालले आ’ईसीयूसहित आफ्ना सबै बे’डहरु भ’रिभराउ रहेको जनाएको छ ।‘लगभग सबै अस्पताल अ’न्तिम स्थि’तिमा छन् ।अक्सिजन पाइएन भने हामीले कुनै पनि रो’गका वि’रामीको उपचार गर्नै सक्दैनौं ।’