June 14, 2021

News21Nepal

best site for news

भारत लाइ तिब्र गति मा पछ्याउदै नेपाल : को’रोना ले गर्यो रेकर्ड ब्रेक : एकै दिन थपिए ८ हजार बढी सं’क्रमित

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् भने १९९३ जना निको भएर डिस्चार्ज भएका छन् ।    स्रोत : रातो पाटि