June 14, 2021

News21Nepal

best site for news

भारत लाइ तिब्र गति मा पछ्याउदै नेपाल : को’रोना ले गर्यो रेकर्ड ब्रेक : एकै दिन थपिए ७ हजार बढी सं’क्रमित

पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा को’रोना भाइरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७३८८ र एन्टिजेन विधिबाट ६० जनामा सं’क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । आइतबत मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ७२११ सं’क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

योसँगै नेपालमा कूल सं’क्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सं’क्रमित निको भइसकेका छन् ।  पछिल्लो २४ घण्टामा ३७जनाको मृ’त्यु भएको छ । हालसम्म ३३ सय ६२ जनाले ज्यान गु’माइसकेका छन् ।

आइतबार  २४ घण्टामा थप ७२११ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको थियो । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा सं’क्रमण पुष्टि भएको हो ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित हो । शनिबार मात्र नयाँ सं’क्रमितको संख्यामा रेकर्ड ५७६३ सं’क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

योसँगै नेपालमा कूल सं’क्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सं’क्रमित निको भइसकेका छन् ।  पछिल्लो २४ घण्टामा २७ जनाको मृ’त्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गु’माइसकेका छन् ।

स्रोत ; रातो पाटि