June 14, 2021

News21Nepal

best site for news

आकस्मिक मन्त्रिपरिषद बैठक बोलाए पाछी बालुवाटार मा मचियो खैला बैला ; आखिर किन ? पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीका अनुसार नियमित बैठक भएकाले ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ। मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद्  बैठकले पारित गर्ने छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीका अनुसार नियमित बैठक भएकाले ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ। मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद्  बैठकले पारित गर्ने छ ।

स्रोत ; रातो पाटि