यस्तो गाउँ जहाँ २० वर्ष पुगेका अविवा’हित महिला भेटिदैनन् : बास्तबिक कारण यस्तो

बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ मा’ओवादी वि’द्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन ।मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छ […]

Continue Reading

‘पार्टीभित्रको विवादमा संसद विघटन गर्नु असंवैधानिक र बदनियतपूर्ण’

४ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र बदनियतपूर्ण भएको राय संवैधानिक इजलासलाई दिएका छन् ।उनको प्रष्ट तर्क छ, संविधानअनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । तर पार्टीभित्रको आन्तरिक कारणले संसद विघटन गर्नु चाहिँ असंवैधानिक र बदनियतपूर्ण […]

Continue Reading

किड्नी बिगार्ने मानिसको एउटा यस्तो बानि : समयमै जानकारी लिनुहोस अनि किड्नी जोगाउनुहोस

चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ ।  नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ  पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर […]

Continue Reading

संवैधानिक इजलासलाई प्रधानमन्त्रीका वकिलले यस कारण दिए धम्की

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा बहस गरेका प्रधानमन्त्रीका निजी कानून व्यवसायीहरुले धम्कीको भाषा प्रयोग गर्न थालेका छन् । संसद विघटनलाई प्रधानमन्त्रीको अवशिष्ट अधिकार भएको तर्क गर्दै आएका उनीहरुले फरक फैसला भए संसद अधिवेशन नबोलाउन सक्ने धम्की दिएका हुन् । बुधबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी कानून व्यवसायीका रुपमा बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले […]

Continue Reading

प्रधानमन्त्रीका वकिलले श्रीमान् बहस गर्दैनौं नाम मात्रै टिपाई पाउँ भनेर यस कारण भने

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता टिकाबहादुर कुँवरले बहस सिध्याउँदा बुधवार चार बज्न केही मिनेट बाँकी थियो । प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्न लयर्स पोडियमतर्फ लम्किए, अधिवक्ता भुवनप्रसाद निरौला । प्रधानन्यायाधीशले भित्ताको घडीमा हेरेर भने–‘अब तपाईंहरुको तर्फबाट अन्तिम अन्तिम भयो होला, भोलि गरौंला । बेन्च उठ्ने भएपछि अधिवक्ता निरौलाले प्रधानन्यायाधीशसँग आग्रह गरे– श्रीमान् […]

Continue Reading

मैलै सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन

प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बहादुर भवन पुगे । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका […]

Continue Reading

प्रधानमन्त्री ओलि कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको ? आखिर खुल्यो वास्तविक रहस्य

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो । भन्ने प्रश्न ओली आफैंले उठाएको बताए । अयोध्या, राम मन्दिर, पशुपतिनाथमा पूजा लगायतका […]

Continue Reading

प्रधानमन्त्री ओलीले बाजी हारेको र प्रचण्ड-नेपाल ले बाजि जितेको खुलासा ! कारण यस्तो

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन र प्रतिक्रान्तिको वकालत गरेकाले बाजी हारेको बताएका छन् ।  सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपीले प्रतिक्रान्तिको वकालत गर्दै संविधान कुल्चिएकाले वाजी हारेको बताएका हुन् । ओलीले प्रतिगमन गर्ने र संविधानलाई कुल्चने काम […]

Continue Reading

आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा चुनाव गर्ने सरकारको घोषणा

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन […]

Continue Reading

संसद विघटन गर्ने अधिकार छ भनेर भन्दा कुट्लान् जस्तो छ श्रीमान् भनेर यसकारण भने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मु’द्वामा सरकारी वकिलको बहस सकिएको छ । माघ १९ गतेदेखि विपक्षीका तर्फबाट बहस सुरु भएको थियो । आइतबार नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस गरेसँगै सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । माघ ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको वैधानिकतामा केन्द्रित बहस जारी छ । सुरुमा निवेदकका तर्फबाट बहस भएको […]

Continue Reading